भिडियो सहितहेर्नुहोस !
Advertisement
बदाम को फहिदा हरु benefits of almond
http://e-nepal367khabar.blogspot.com/
http://e-nepal367khabar.blogspot.com/
१) बदाम लाई राती पानी मा पिगोएर रख्ने अनि अनि बिहान छिल्का निकालेरा खानु खास गरि यो पढ्ने विद्यार्थी हरु लाइ एकदमै लाभ कारि हुन्छ
2) मधुमेह का रोगी हरु पनि बादाम खान सक्छन् येसले सुगर को लेबल लाई कोन्त्रोल गर्न मदद गर्छ तर एउटा कुरा खास ध्यान रख्नु होला मधुमेह का रोगीहरु ले एकदिन मा ३/४ वोटा बदाम मात्र खनु होला
3) बदाम मा कपर हुन्छ तेसैले यो छिल्का सहित खना ले रगत मा रातो कर्ण को कमि ठिक गर्छ
4) बदाम मा म्यग्नेसियम कपर र रिबिफोलोमिन जस्तो तत्व पाइन्छ जस्ले हाम्रो शरीर मा अधिक मत्रा मा शक्ति प्रदान गर्छ
बदाम ले हाम्रो दिमाग को साथ साथै हाम्रो शरीर लाई पनि फिट राख्छ
5) सधैइ 6/8 बदाम खनु ले कपाल झार्नु को समस्या पनि कम हुन्छ
6) बदाम रति 6 घन्टा जति पानी मा भिगोयेर रख्ने अनि बिहन छिल्का निकालेर भित्र को सेतो कल्रर को बदाम लाइ दुध मा गोलेर पिउना ले दिमाग तेजिलो हुन्छ अनि बदाम लाई खाने यो नै सहि तरिका हो
7) बदाम मा भयेको क्यल्सियम र भिटामीन डि हड्डी लाई बलियो बनाउछ्
बदाम बच्चा देखि लियेर बुढा सम्म सबैलाई लाभकारी हुन्छ
8) अक्सर लगातार काम गर्ने अनि पोषण को कमि ले अँखा कम्जोरि हुन्छ बदाम को सेवन ले अँखा को लागि पनि लाभकारी हुन्छ

0 comments:
Post a Comment