ड्रिम्स र भैरब जस्ता सुपर हिट चलचित्र का ट्रेलर बनाएका साहिल खान पहिलो चोटी म्युजिक भिडियो मा देखा परेका छन

भिडियो सहितहेर्नुहोस !
Advertisement
ड्रिम्स र भैरब जस्ता सुपर हिट चलचित्र का ट्रेलर बनाएका साहिल खान पहिलो चोटी म्युजिक भिडियो मा देखा परेका छन http://e-nepal367khabar.blogspot.com/
ड्रिम्स र भैरब जस्ता सुपर हिट चलचित्र का ट्रेलर बनाएका साहिल खान पहिलो चोटी म्युजिक भिडियो मा देखा परेका छन http://e-nepal367khabar.blogspot.com/


माघ १६,काठमाडौँ नेपाल चलचित्र क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सम्पादक सहिल खान लाइ नचिन्ने कमै होलान ड्रिम्स र भैरब जस्ता सुपरहिट ट्रेलर बनाएका साहिल खान पहिलो चोटी म्युजिक भिडियो मा अभिनय गरेका छन 

गायक सुजन रसाइलीको आवाजमा रहेको 'तिमि बिना'  बोलको भिडियो सार्बजनिक भएको छ गोपाल रसाइलीको संगीत रहेको यस गितमा कमल खत्री को सब्द तथा संगीत रहेको छ 

बिसेस गरि भ्यालेन्टाइन डे लाइ लक्षित् गरेर ल्याइएको यो गित को भिडियो मा बिज्ञान राईको निर्देसन र नायिका बर्सा सिवाकोटी र गायक स्वमको जिबन्त अभिनय हेर्न पाइन्छ

भिडियो हेर्न का लागि येहा क्लिक गर्नुस 
भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment