घुडा दुखाई को घरेलु साधारण उपचार knee pain trethment with natural health tips in nepali

भिडियो सहितहेर्नुहोस !
Advertisement
घुडा दुखाई को घरेलु साधारण उपचार knee pain trethment with natural health tips in nepali
http://e-nepal367khabar.blogspot.com/
घुडा दुखाई को घरेलु साधारण उपचार knee pain trethment with natural health tips in nepali
http://e-nepal367khabar.blogspot.com/

१) दानामेथी लाइ बारिक पिस ले १ चम्मच दानामेथी चुर्ण बिहान ताजा पानी को साथ १ महिना तक खनुले घुडा को दुखाइ ठिक हुन्छ

२) एउटा छोटो् चम्मच अदुवा को को पाउडर लिनुस अनि तेस्मा थोरै तोरि को तेल मिलायेर एस्लाइ गाडा पेस्ट बनाउनुस
अनि तेसलाइ आफ्नो घुडा मा मल्नु होस येसको प्रयोग तपाई दिन या रात जहिले पनि गर्नुसक्नुहुन्छ्
केही घन्टा पछी येसलाइ धोनुहोस यो प्रयोग गर्ना ले तपाई को घुडा को दुखाइ चाडइ निको हुन्छ



३ खजुर खजुर भिटामिन ए, बि,सि, आयरन व फोस्फोरस को एक राम्रो प्राकृतिक श्रोत हो तेसाइले खजुर घुडा को दुखाइ सथै सबै प्रकार को जोडा को दुखाइ ठिक गर्न मदद गर्छ एक कप पानी मा 7/8 खजुर रात भरी भिगोयर अनि बिहान खाली पेट खजुर खनुस अनि जुन पानी मा खजुर भिगोयेर रख्नु भको थियो तेयो पानी पनि पिउनुहोस येसो गर्ना ले घुडा को मान्स्पेसिया बलियो हुन्छ र घुडा को दुखाइ पनि ठिक गर्छ



४ वोखर सधै बिहान खाली पेट ४/५ वोखर हल्का तातो दूध शीत राम्रो सङ चबायेर खानु ले घुडा को दुखाइ ठिक गर्छ

भिडियो सहितहेर्नुहोस !
Advertisement
SHARE

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment