भिडियो सहितहेर्नुहोस !
Advertisement
स्थानीयवासीहरुका अनुसार यो ढूंगालाई पवित्र ढुंगा मानिएको छ। उक्त ढुंगाको अवलोकनका लागि धेरै श्रद्धालु भक्तजनहरु आउने गर्दछन्। यसलाई त्यहाँ गोल्डेन रक नामाकरण गरिएको छ। यसका साथै यसलाई त्यहाँका बौद्ध धर्मावलम्बीहरुले क्यैकटियो पगोडा समेत भनेर चिनाउने गरेका छन्।
बौद्ध धर्मको प्रमुख तीर्थस्थल मानिने यो ढुंगामा पूजा आजा गर्न नोभेम्बरदेखि मार्चसम्म भक्तजनको भीड लाग्ने गर्दछ। यदि वर्षमा तीन पटक यो ढुंगामा अवलोकन गरेमा उसलाई धनसम्पत्ति प्रशस्तै हुने स्थानीयको विश्वास रहिआएको छ।
भिडियो सहितहेर्नुहोस !
Advertisement
0 comments:
Post a Comment